23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

दमौलीको बजारमा फष्टाएको याे बाेटले दिएको सन्देश

हाम्रो गृह प्रशासनले गाउका घरघरमा खोजी खोजी गाँजा नष्ट गरेको समाचार आउँछ । बाख्रा पालक कृषकहरुले पातलो दिशा गरेका पाठापाठी समेत मानिसकै लागि पनि औषधीको रुपमा सदुपयोग गर्नकै लागि घरमा एक बोट गाँजा हुर्काएका कृषकहरु गाँजाको अवैध खेतीमा फसिन सक्ने धम्की खान्छन् । तर व्यास नगरपालिकाको वडा नं. ४ दमौलीको मेन चोकबाट करिब एक समय मिटर उत्तर यो गाँजाको बोटले हाम्रो गृह प्रशासनलाई कुरी कुरी गरेर बसेको छ । –फोटो तनहुँ आवाज

Related posts

बेरुजु सून्य, प्रगति ५१ प्रतिशत

admin

स्वागत तथा बधाई ज्ञापन

admin

राप्रपा नेपाल तनहुँका तीन नेताद्वारा राजिनामा

admin