18.3 C
Damauli
October 17, 2026
Tanahun Awaj

Month : May 2023

कृषकलाई निशुल्क माछाभुरा

admin
म्याग्दे/गाँउपालिका भित्रका व्यवसायिक कृषकलाई निःशुल्क रुपमा पालिकाले माछाको भुरा वितरण गरेको छ । पाालिकाको पशु सेवा शाखाको यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार कृषकको माग...

समुन्नतिका आ–आफ्नै खाका
नेपाल बन्ला त समुन्नत ?

admin
छैनौं । जनशक्ति दिन दुगुणा रात चौगुणाको दरले विदेशिँदा देशमा अभाव हुन थालेको छ । राज्यले रोजगारीको सृजना गर्न सकेको छैन । कृषि प्रधान देश...

अनुचित लेनदेनलाई कसुर कायम

admin
पृष्टभूमिःमिटरव्याजीबाट आक्रान्त बनेका बर्दिया लगायत तराईका पीडितहरुले पैदल यात्रा गरेर काठमाण्डौ पुगेर माइतीघर मण्डलामा धर्ना बसेर मिटरव्याजीलाई कानुनको दायरामा ल्याउन दवाव दिएपछि नेपाल सरकारले मिटरव्याजलाइ...

नक्कली भुटानी शरणार्थी प्रकरण
तानि“दै ठूला नेता, चल्दै बचाउने दौडधुप

admin
छन् । रायमाझी भागेर कतै नजाने बताउने एमाले अध्यक्ष केपी ओली अब प्रश्नकर्तालाई तपाईँहरु आफै खोज्नुस भनेर ओठे जवाफ फर्काउन थालेका छन् । त्यस्तो गम्भीर...

वित्तिय संस्था विरुद्ध संघर्ष

admin
दमौली/ऋण मिनाहाको आन्दोलन देशभरि चलेकै बेला तनहुँमा बुधबार एक जुलुस निस्केको थियो । संख्या थोरै थियो । ‘लघुवित्तिय संस्थाको ज्यादति विरुद्ध एक जुट हौं’ भन्ने...

घाटु नाच र घाटु खै ( खुवाई )

admin
सति घाटुसति घाटु वैशाख पूर्णिमाको समय पारेर नाच्ने गरिन्छ । यो नाच वैशाख पूर्णिमाको अघिल्लो दिनदेखि मध्य जेठसम्म नाच्ने गरिन्छ । सति घाटु रितपूर्वक मादलको...

ज्ञानगंगा सदस्यमा अधिकारी मनोनित

admin
दमौली/तनहुँको शैक्षिक क्षेत्रका चिरपरिचित व्यक्तित्व चक्रबहादुर अधिकारीलाई विद्यालयको सञ्चालक समितिको सदस्यमा मनोनित गरेर ज्ञानगंगा इङ्गलिस बोर्डिङ स्कूलले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको अपेक्षा प्रकट गरेको छ...

विश्व रेडक्रस दिवसमा वक्तृत्वकला प्रतियोगिता

admin
दमौली/विश्व रेडक्रस दिवसका अवसरमा अयोजित माध्यमिक विद्यालय स्तरिय छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको जन्म ःबथ डतज का दिनलाई विश्व...