25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

आज सार्वजनिक बिदा

दमौली/गण्डकी प्रदेश सरकारले आज बिहिबार प्रदेश भर सार्वजनिक विदा दिएको छ । आफ्नो स्थापना दिवसको मौका पारेर प्रदेशले बिदा दिएको हो ।
संघ सरकारले दिएको बिदा बाहेक प्रदेश सरकारले थप ६ दिन बिदा दिन पाउने व्यवस्था रहेको छ ।

Related posts

ऐतिहासिक तनहुँसुर दरबार

admin

पहिरोले विद्यार्थी प्रभावित

admin

शासकीय सुधारको कार्यसूचिको आँखिझ्यालबाट रास्वपा सरकारका सय दिन

Deepak Joshi