23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : December 2022

भेदभाव र अपमान दण्डनीय कसूर

admin
पृष्ठभूमिःआफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको सम्मान गर्नु पर्दछ । कसैले कसैको स्वाभिमानलाइ चोट पु¥याउने गरी बोली र व्यवहार गर्न हुँदैन । कसैले कसैको श्रमको...

संसदीय अभ्यासबाट दलको नेता चयन

admin
दमौली/प्रतिनिधि सभाको अंक गणितले कुनै पनि दलले सरकारको नेतृत्व गर्न नसक्ने अवस्थामा सबभन्दा ठूलो दल नेपाली काँग्रेसले मात्र संसदीय अभ्यास गरेको छ । नेपाली काँग्रेसले...

रेडक्रसको १३औं अधिवेशन

admin
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको १३औं अधिवेशन तथा ४०औं साधारण सभा पुसको ९ र १० गते दमौलीमा हुँदैछ ।दुई बर्षे कार्यकालको नयाँ समिति गठन गर्ने...

एकीकृत घुम्ती शिविर

admin
दमौली/व्यास नगरपालिका तनहुँले एकीकृत धुम्ती शिविर सञ्चालन गर्ने भएको छ । पुस ११ देखि २० गते सम्म सञ्चालन हुने सो शिविरमा ५ प्रकारका सेवा प्रदान...

कांग्रेसमा थपिंदैं पुस्तान्तरणको पिडा -सम्पादकीय

admin
मंसिर–४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि बुधबार मतदान सम्पन्नभयो । मतदान पछिको गणनामा प्रधानमन्त्री...

सर्वदलीय बैठक आह्वान

admin
दमौली/आज दिउसो १२ बजे संसद सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । सो वैठकको अध्यक्षता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गर्ने भएका छन्...

संहितामा व्यवस्थित दुष्कृति कानुन

admin
पृष्ठभूमिःदुष्कृतिको कानुनका बारेमा संहिताले पहिलो पटक कानुनमा व्यवस्था गरेको छ । यो कानुनको बारेमा आमनागरिकमा त्यति प्रभावकारी सन्देश दिन सकेको पाईदैन । यदाकदा कानुन व्यवसायीहरुले...

सुकुम्बासी माथिको राजनीति

admin
आजको आलेखको शुरुवात एउटा दक्षिण भारतीय चलचित्रको प्रसङ्गबाट गरौं कि जस्तो लाग्यो । चलचित्रको नाम त ठ्याक्कै याद भएन त घटनाक्रमको प्रसङ्ग चाहिँ यस्तो छःचलचित्रको...

नेपालको आवश्यकताः राष्ट्रिय सरकार

admin
नेपाली राजनीतिलाइ २०४६ को राजनीतिक परिवर्तन पछि नेपाली मतदाताहरुले खुल्ला किताब झै पढेका छन् । ३० बर्षमा पञ्चायती व्यवस्था फाल्न साथ दिएका नेपाली जनताले ३२...