18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

एकीकृत घुम्ती शिविर

दमौली/व्यास नगरपालिका तनहुँले एकीकृत धुम्ती शिविर सञ्चालन गर्ने भएको छ । पुस ११ देखि २० गते सम्म सञ्चालन हुने सो शिविरमा ५ प्रकारका सेवा प्रदान गरिने भएको छ ।
व्यास नगरपालिका कार्यालयद्वारा वडा कार्यालयबाट नै योजना सम्झौता, स्वास्थ्य परिक्षण, कृषि सेवा, पशु परामर्श सेवा, व्यक्तिगत घटना दर्ता गर्ने गरी एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

Related posts

जोशीको स्मृतिमा अक्षयकोष स्थापना

admin

अन्तराष्ट्रिय कण्डम दिवस

admin

कारवाही फुकुवा बारे जोशीको विज्ञप्ती

admin