30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

सर्वदलीय बैठक आह्वान

दमौली/आज दिउसो १२ बजे संसद सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । सो वैठकको अध्यक्षता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गर्ने भएका छन् ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै १२ दलका नेताहरुलाई बोलाइएको र प्रत्येक दलबाट एक/एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको संसद सचिवालयले बताएको छ ।
बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा सांसदहरुलाई जानकारी गराईने सचिवालयले जनाएको छ । साथै, प्रतिनिधिसभाका प्रतिनिथिहरुको शपथ समारोह विहिबारनै १ बजे रहेको छ ।

Related posts

स्वर्णिमलाई गोविन्दको शुभकामना

admin

स्थानीय तह उपनिर्वाचन–२०८१: मंसिर–१६ मा मतदान, कहाँ कहाँ हुँदैछ, निर्वाचन ?

admin

कांग्रेस एमालेले निर्वाचनमा गठबन्धन नगर्ने

admin