20 C
Damauli
October 10, 2026
Tanahun Awaj
Uncategorized

दुइ मुक्तक

–प्रयत्न पवित्रा पोखरेल
याङवरक–४, पाँचथर


१
तल त ठिकै थ्यो मिलेमतो, माथि फेरे
नजिकिन चाहेनन् दुखमा साथी फेरे
सबै अवसरवादी रहेछन्, हाम्रा नेताहरु
जाबो टिकट नपाउँदा छिन्मै पाटी फेरे
२
पराईहरुको इसारामा रहन लाज लाग्दैन ?
सिमाना मिचिएको सहन लाज लाग्दैन ?
भित्र भित्रै देशलाई खोक्रा पारि सक्यौ अझ
विदेशीलाई नागरिकता दे भन्न लाज लाग्दैन ?

Related posts

कुलमानको नाम, नविन गुमनाम

admin

न्याय हराएको दुई वर्ष-सम्पादकीय

admin

सबैलाई चाहिन्छ

admin