Tanahun Awaj
समाचार

विद्यार्थीलाई दिवा खाजा

विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ का विद्यार्थी दिवा खाजा खानका लागि लाईनमा उभिँदै । प्रतिविद्यार्थी १५ रुपयाँको खाजा ख्वाउने जिम्मेवारी पाएका विद्यालयहरुले अन्य व्यवस्थापन स्रोत जुटाउन नसकेको गुनसो सुनाउँछन् । –फोटो तनहुँ आवाज

Related posts

पार्टी छाड्ने लहर

Deepak Joshi

तनहुँ बारद्वारा न्यायाधीशको स्वागत

admin

घाइते विद्यार्थीलाई व्यासको सहयोग

admin