Tanahun Awaj
समाचार

उम्मेदवारहरुले शुरु गरे घरदैलो अभियान

दमौली/तनहुँ व्यास नगरपालिकाको जोशी–एमाले गठबन्धनका उम्मेदवारहरुले बुधबार व्यास नपाको वडा नं. ३ मा घरदैलो अभियान शुरु गरेका छन् । जोशी समूहले नेपालको झण्डा बोकेर र एमालले आफ्नो चुनाव चिन्ह बोकेर घरदैलोमा हिडेका छन् । १७ गते चुनाव चिन्ह पाएपछि मात्र दीपकराज जोशीले समूहले आफ्नो चुनाव लिएर हिड्ने अभियानका सदस्य कृष्णप्रसाद सोतीले बताए ।

Related posts

१४८ औं विश्व हुलाक दिवस मनाइयो

admin

लेखकलाई तोप उपहार

admin

पचपन्न करोड बढीको बजेट अनुमान

admin