30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

उम्मेदवारहरुले शुरु गरे घरदैलो अभियान

दमौली/तनहुँ व्यास नगरपालिकाको जोशी–एमाले गठबन्धनका उम्मेदवारहरुले बुधबार व्यास नपाको वडा नं. ३ मा घरदैलो अभियान शुरु गरेका छन् । जोशी समूहले नेपालको झण्डा बोकेर र एमालले आफ्नो चुनाव चिन्ह बोकेर घरदैलोमा हिडेका छन् । १७ गते चुनाव चिन्ह पाएपछि मात्र दीपकराज जोशीले समूहले आफ्नो चुनाव लिएर हिड्ने अभियानका सदस्य कृष्णप्रसाद सोतीले बताए ।

Related posts

शरणार्थी दिवस, नक्कली शरणार्थी काण्ड र जागेको आशा

admin

राप्रपा नेपाल तनहुँका तीन नेताद्वारा राजिनामा

admin

पुरक अधिवेशन स्थगित

admin