18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

अन्तरक्रिया कार्यक्रम

सिद्धेश्वरी बाल क्लब तथा नेपाल जुनियर रेडक्रस सर्कल सिद्धेश्वरी मावि व्यास–१२ को संयुक्त आयोजनामा शुक्रबार विद्यालयमा सम्पन्न शिक्षक, अभिभावक र विद्यार्थी अन्तरक्रिया कार्यक्रम सहभागी । अन्तरक्रियाका क्रममा अभिभावकहरुले विद्यार्थी अनुशासन तथा गृहकार्यमा ध्यान दिन शिक्षकसँग आग्रह गरेका थिए ।
तस्वीरः रमेश विकल

Related posts

दश विद्यालयलाइ स्वास्थ्य सामाग्री

admin

नक्कली भुटानी शरणार्थी प्रकरण
तानि“दै ठूला नेता, चल्दै बचाउने दौडधुप

admin

नेपालको धर्म, संस्कार र मौलिक संस्कृति माथि प्रहारः तीजको मौलिकता हराउन लागेको प्रति चिन्ता

admin