Tanahun Awaj
समाचार

जेठमा स्थानीय निर्वाचन

दमौली/नेपाल सरकारले जेठ चार गते एकैपटक देशभरका सात सय त्रिपन्न स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको समाचारसंगै नेपाली राजनीतिक बजार गर्माएको छ ।
जनताको मतबाट निर्वाचित जागिरको विज्ञापन हुने भएको छ । मन्त्रिपरिषदको निर्णय पछि मात्रै आधिकारीता पाउने यो विज्ञापनको आधिकारिक निर्णय भने भैसकेको छैन ।
स्थानीय तहको जागिर खानका लागि दरखास्त दिनका लागि पार्टीबाट टिकट हात पार्न पनि निकै ठूलो कसरत गर्नु
पर्दछ । पैसावालाले टिकट किन्नु पर्दछ । पैसा नभएकाहरुले पहिल्यैदेखि नेताको आर्षिवाद पाएको हुनुपर्दछ ।

Related posts

जोशीको स्मृतिमा अक्षयकोष स्थापना

admin

सिद्धेश्वरीको ५७ औं वार्षिकोत्सव

Deepak Joshi

व्यस्त कृषक

admin