22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

वर्षा: विनास र अवसर

जेठ ३१, बैशाख १ र २ तीन दिन अविरल बर्षाले मादी नदीमा उर्लेको बाढीले बगाएर ल्याएको दाउरा छोपेर शान्तिनगरमा जम्मा गरेको चाङ । कतै विनास बनेको यो अविरल बर्षा दमौली क्षेत्रका लागि दाउरा, ग्यास सिलिण्डर, माछा लगायत बस्तु हात पार्ने अवसर बनेर आयो । उर्लदो भेलले बगाएर ल्याएका यी दाउरा, ग्यास सिलिण्डर समेतका सामानहरु छोप्न जाँदा मरेका मान्छेको लास, बस्तुको लास समेत पन्छाएर, ज्यान जोगाएर गर्ने यी जोखिमपूर्ण कार्यहरु केही पाउनका लागि, अर्थोपार्जनका लागि देखिन्छ । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

राजनीतिलाई दुषित बनाउदै प्रधानमन्त्री

admin

२४ घण्टामा थपिए एकहजार २२८ संक्रमित

admin

छाब्दी प्रवेशद्वारको अध्यक्षमा गंगादेवी

admin