21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

कल्याणकारी कोषमा सहयोग

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको कल्याणकारी कोष अभियानमा भानु–२ का मोहनकाजी बतासले पाच हजार रुपयाँ हस्तान्तरण गर्नुभएको छ । यसैगरी कोषमा म्याग्दे गाउपालिका वडा न.७ निवासी श्रीभद्र आचार्यले २ हजार ५ सय रूपयाँ रकम हस्तान्तरण गर्नुभएको छ । नेपाल पत्रकार महासंघ तनहुँले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । आवाज विहिनहरुको आवाज, सूचनाको संवाहकहरुको कल्याणमा खर्च हुने विश्वासका साथ कल्याणकारी कोषबृद्धि शुभेक्षछुक संघ संस्था र व्यक्तिहरुबाट सहयोग रकम आउनेक्रम जारी रहेको छ ।

Related posts

देश र जनताका सेवकः पण्डित गोवद्र्धन शर्मा

admin

व्यास र भानुमा तीज गीत प्रतियोगिता

admin

अन्तरान्ष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

admin