19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

मकै गोडदै राम्जाकोटका किसान

मकै गोडदै राम्जाकोटका किसान ः कोभिड–१९ को दोस्रो लहरले देश आक्रान्त भएपनि दिनभर काम नगरेसम्म साँझ बिहान हातमुख जोर्न समस्या हुने भएपछि कोरोना कहरकै बीच मकै गोडने काममा व्यस्त किसानहरु । देशबका अधिकांश स्थानमा यतिबेला मकै गोड्ने चटारो छ । तस्वीरः दुर्गाबहादुर क्षेत्री

Related posts

नेताको सम्वेदनशिलता

admin

व्यासको वजेट पारित भएकै दिन सार्वजनिक

admin

संहिता कानूनमा कठिन छ नाता कायम

admin