Tanahun Awaj
Uncategorized

फेरी चितुवा आक्रमणमा बालक

बन्दिपुर/ बन्दिपुर गाउँपालिका वडा नं. १ कौशलीछापका चार बर्षिया बालक माथि सोमबार विहान चितुवाले आक्रमण गरेको छ । बाबुआमाको साथमा बारीबाट फर्कदै गरेको अवस्थामा चितुवाले आक्रमण गरेको बताईएको छ । पछिल्लो समयमा चितुवाको आक्रमणमा परि तनहुँका दश बालबालिकाले ज्यान गुमाएको बताइएको छ । चितुवा नियन्त्रणमा र सजगता जगाउने कार्यमा सरकारको बजेट धेरै खर्च भए पनि खासै प्रतिफल नदेखिएकोप्रति आमनागरिक चिन्तित देखिएका छन् ।  

Related posts

गोविन्दराज जोशी लाई पाखा लगाएर तनहु कांग्रेस ऊभो लाग्दैन

admin

कांग्रेस शुभेच्छुक संस्थाको विरोध सभा आफ्ना बारे नेताले नबोलेको गुनासो

admin

वर्षा: विनास र अवसर

admin