Tanahun Awaj
Uncategorized

रक्तदाता उत्प्रेरणा, सञ्जालिकरण साथमा डिहिगाउ“मा रक्तदान

दमौली/नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशको संयोजन तथा आयोजनामा रक्तदाता उत्प्रेरणा, सञ्जालीकरणका साथै डिहिगाउँमा रक्तदान कार्यक्रम समेत सोमबार सम्पन्न भएको छ । विपदको समयमा दुलर्भ रगतको उपलब्धताका साथै पूर्व तयारीका रुपमा यो अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

Related posts

दमौलीमा पनि अनसन

admin

तनहुँमा मेलमिलाप दिवस

admin

क्षयरोग निको हुन्छ, नडराऔँ

admin