23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : October 2020

जिम्मेबार बन्न गाह्रो छ

admin
पञ्चमुनीदेव मा.वि.को पत्र प्राप्त भएपछि निकै मेहनत गरेर मैले एउटा आर्टिकल लेखें। दोहो¥याइ देहे¥र्या पढें । चेक गरें । अब मिस्टेक छैन भन्ने भएपछि जिम्मेबार...

डा. केसीको जीवन बचाऊ-सम्पादकीय

admin
डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै जुम्लाबाट थालेको १९ औं अनसनको आज २५औं दिन भएको छ । उनले भाद्र २९ गते सोमबार...

असोज १९ को बुटवल काण्ड- दम्भी सत्ता र असंयम विपक्षी हुँदाको दुष्परिणाम

admin
रमेश विकलप्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनमा प्रदेश नं ५ ले मंगलबार आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेश सरकारले पेश...

कोरोनाका सक्रिय संक्रमित २५ हजार नाघ्यो

admin
दमौली/कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ कोरोना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या २५ हजार...

देवानी कानुनका तेह्र सिद्धान्त

admin
पृष्ठभूमिःसंहिता कानुनमा फौजदारी न्यायका २६ वटा सिद्धान्त भएजस्तै देवानी कानुनका पनि तेह्रवटा सिद्धान्त रहेका छन् । न्याय क्षेत्रमा कहिकतैको प्रभाव नपरोस् भनेर सर्वमान्य सिद्धान्तको व्यवस्था...

नशा

admin
दृश्य १माहोल रङ्गीन थियो, रमाइलो थियो । स्कुल पढ्दाताकाका वर्षाे पुराना साथीहरु देखि लिएर क्याम्पस सङ्गै पढेका साथीहरु पनि थिए । धेरै साथीहरु एकैपटक भेटघाट...

च्यातिएको मोजा

admin
“हातका मैला सुनाका थैला के गर्नु धनले ?साग र सिस्नु खाएको वेश आनन्दी मनले ।”महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय खण्डकाब्य मुनामदनको यो अंशले धनलाई हातका मैला...

विज्ञापन

admin
‘वोल्नेको पिठो विक्छ नवोल्नेको चामल विक्दैन’ भन्ने उखानै छ । आजकल राम्रो र गुणस्तरिय होस् नहोस्, मन जित्न सक्न पर्छ । कराएर होस् वा फलाकेर,...

कूलप्रतिको अपमान

admin
आज मानवलाई पशु समाजभन्दा फरक बनाउने एउटा मात्रै आधार भनेको धर्म हो । धर्म मानिसले नै बनाएका हुन् । जसलाई हामीले धारण गरियो र त्यही...

वैकल्पिक सिकाइमा प्रसंसनिय तत्परता-सम्पादकीय

admin
कोरोनाको कहरबीच व्यास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले सरकारले तोकेको ढाँचामा असोज ११ बाट वैकल्पिक सिकाइ क्रियाकलाप प्रारम्भ गरेका छन् । सरकारले वैकल्पिक सिकाइ...