16.2 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

ट्रष्टद्वारा स्वास्थ्य सामग्री सहयोग

दमौली/गोर्खा वेलफेयर ट्रस्टले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री सगयोग गरेको छ । गोर्खा वेलफेयर ट्रस्टले व्यास नगरपालिकालाई पि.पि.ई सेट २५ थान, फेस सिल्ड २५ थान, के.एन ९५ मास्क ७५ थान, सर्जिकल मास्क १ हजार ५ सय थान, ह्याण्ड वासींङ लिक्वीड ५० वोतल,पन्जा १ हजार ५ सय जोर, स्यानिटाईजर ५ सय एम.एलका ९० वोत्तल, गम बुट ४० जोर, स्यानिटरी प्याड ४ प्याकेट, पर्सनल हाईजिन किट ५० सेट, हार्पिक २० बोत्तल, ट्वाईलेट ब्रस २० वटा, ह्याण्ड वास सेट १ थान उपलब्ध गराएको छ । विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलिन नदिन सो सहयोग प्रदान गरिएको बताइएको छ ।

Related posts

काँग्रेसको नेतृत्व गर्न रेडक्रसबाट राजीनामा

Tanahun Awajweekly

दुर्घटना निश्चित छ भन्दै यसो भने वीपी विचार राष्ट्रिय समाजका संस्थापक सदस्य लोकेश ढकालले (भिडियो)

admin

अनुरोध

admin