27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

वडाका वासिन्दालाई राहत

कोभिड–१९ का कारण समस्यामा परेका वडाका वासिन्दालाई बुधबार राहत वितरण गर्दै ऋषिङ गाउँ पालिका वडा नं ५ का वडाध्यक्ष पदमबहादुर थापा । ३ जना भन्दा बढी सदस्य भएको परिवारलाई २५ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन र तीन जना भन्दा बढी सदस्य भएको परिवारलाई १३ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन राहत स्वरुप उपलब्ध गराइएको थियो । तस्वीरः अप्सारा भट्टराई

Related posts

शनिवार अधिवेशन

admin

जोखिममा नेपाली भूमि, भावना र भविष्य

admin

गतिरोध र संकट निम्त्याउने फैसला ?

admin