22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

निसंक्रमित घर

तनहुँका पहिलो कोभिड–१९ संक्रमित युवा जीपी कोईराला स्वासप्रश्वास केन्द्रबाट निसंक्रमित प्रमाणित भएपछि नेरेसो कोटदरवारले सोमबार उपलब्ध गराएको निःशुल्क एम्बुलेन्समा घर पुगेका छन् ।
–नेरेसो कोटदरबार उपशाखाको फेशबुकबाट

Related posts

साग शिक्षा

admin

घर बहाल दिंदा र लिंदा लाग्ने कानून

admin

चार समूहलाई हाते टेक्टर

admin