23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : May 2020

चट्याङ्ग चौतारी

admin
हजुर आमाको चिया अनि तेरा हजुरबाले ‘जाउ बुढी चिया पकाएर लिएर आउ । अच्छासंग पकाएर मेरा साथीहरुलाई ख्वाउनु पर्दछ ।’ भनेर एउटा प्याकेट थमाइ दिए...

ए यस्तो पो……..

admin
राहतको कथा ‘राहत’ भन्ने शब्द धेरैलाई पत्तै थिएन होला । यस शब्दलाइ शाब्दिक रुपमा मात्रै होइन, प्रयोगात्मक र व्यवहारिक रुपमै सिकाउन प्रकृतिले महत्वपूर्ण भूमिका खेल्यो...

जैविक विविधतासंगै हाम्रो पनि संरक्षण गरौं

admin
भोली शुक्रबार अर्थात मे २२ तारिख । यो दिन हरेक वर्ष नेपालमा र संसारभर जैविक विविधता दिवस मनाउने गरिन्छ । संसारमा हजारौं जात जातिका जिवजन्तु...

म त मलामी हिँडेको

admin
रजिनलाल श्रेष्ठ म त मलामी हिँडेको हजुर, मलामि, झण्डाको मलामी ती शहीदहरुको रगत पोतिएको त्यो गौरवशाली झण्डाको मलामी जुन झण्डा बाकेर, उहाँलाई मतपत्रको माला लगाएर...

नेपाल राज्य, सीमा सुरक्षा र सरकार

admin
पृष्ठभूमिः दुई तिहाई बहुमतको सर्वशक्तिमान सरकार रहेका बेला १९५० को सुगौली सन्धीले सीमा निर्धारण गरेको नेपाल राज्य, नेपालको नक्सा, दश गजा क्षेत्र, सीमा स्तम्भ, सीमा...

गुञ्जी–लिपुलेक सडक (चर्किंदै नेपाल–भारत सीमा विवाद)

admin
रमेश विकल दक्षिण छिमेकी भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन् गरेसंगै नेपाल भारतबीचको सीमा विवाद उत्कर्षमा छ ।...

रोग शान्तिको प्रार्थना

admin
दमौली/व्यास–३ देउराली नगरस्थित उर्गेन धार्गेलिङ गुम्बामा यस बर्षको २५६४ औं बुद्ध जयन्ती रोग शान्तिको प्रार्थना गरेर मनाइयो । कोरोना भाईरसको संक्रमणबाट बच्न निर्धारित सामाजिक दुरी...

देउवाको संसदमाथी विश्वास- सरकारलाई बाटो देखाउन सफल हुनेछ

admin
संवाददाता/नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभाको यो छैटौ अधिवेशन सरकारलाई कोरोना विरुद्ध लड्न आवश्यक व्यवस्था गर्न तथा देशलाई समृद्धिको...

मास्क लगाउने किन ?

admin
दमौली/मास्क भिड भाडमा मात्रै आवश्यक हो । हामीले विज्ञापन सुनेका छौं–‘कारोनाको किटाणु हावा हुँदैन । महंगो मास्क किन्न पर्र्दैन ।’ यस्तैयस्तै विज्ञापन हामीले दिनदिनै सुन्ने...