30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

विशेष आलेख : विभेदको मुद्दा के जातविशेषको मात्रै हो ?

  • प्रतिमा कार्की

आफ्नी प्रेमिका लिन जाजरकोटबाट रुकुम पुगेका नवराज विकसहित ५ जनाको हत्या भएको विषय अहिले चर्चामा छ । सडकदेखि सदनसम्म जोडतोडले उठेको यो विषय कता मोडिन्छ, यसै भन्न सकिन्न । घटनामा स्थानीय जनप्रतिनिधि पनि जोडिएकाले पीडितले न्याय पाउछन् नै भनेर विश्वास गर्न सकिने अवस्था छैन । घटनालाई फरक तरिकाले मोड्ने र प्रमाण संकलन गर्ने कार्य भैरहेको बुझिएको छ ।

अन्य कुरा जेसुकै भए पनि विश्वकर्माको छोरा मल्लकी छोरीलाई विहे गर्न गएपछि नै यो पाशविक घटना घटेको प्रस्ट छ । सुन्दै आङ सिरिङ्ग हुने अपराध गर्न रुकुम चौरजहारी गाउँका बासिन्दालाई केले उक्सायो होला ? मानाैँ नवराज विकको ठाउँमा नवराज ढकाल या यस्तै माथिल्लो जात/थरकाे युवक हुन्थ्यो भने घटना यति पाशविक हुँदैनथ्यो ।

थप पढ्न को लागी यहाँ क्लिक गर्नु होला

https://www.news24nepal.tv/2020/05/30/663037

लेखिका प्रतिमा कार्की समाजसेबी , कानुन व्यवसायी हुनुहुन्छ । यो लेख news24 बाट साभार गरिएको हो ।

Related posts

एस.इ.इ. परीक्षा शुरु

admin

संहिता कानूनमा कठिन छ नाता कायम

admin

२३औ साहित्य श्रृंखला

admin