23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

अवरुद्ध सडक सञ्चालन

अत्रौली/चलेको मोटरबाटो बडहरे खोलामा पक्की मोटरेबुल पुल बनाउने भन्दै विगत तीन बर्षदेखि बन्द भएको थियो । पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि गाउ ँपालिकाका अध्यक्ष रनबहादुर थापा र सांसद केदार सिग्देलसंग गुनासो पु¥याएपछि बल्लबल्ल यसै हप्ताबाट सञ्चालनमा आएको स्थानीय कमलचन्द्र पोख्रेलले बताउनु भयो ।
घिरिङ्ग गाउँपालिकाको वडा नंं. १ को अत्रौली र भुवनटार जोड्ने बडहरे खोलाको यो पुल निर्माण सम्पन्न हुँदा स्याँङ्जाको गल्याङ्गदेखि पुट्टारसम्म, पाल्पाको रामपुरदेखि तनहुँको पुट्टारसम्म यातायात सेवा सुचारु भएको छ ।

Related posts

साउनमा SEE पुरक परीक्षा

admin

नयाँ वर्षको शुभकामना

admin

वातावरण र विकास

admin