23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

गजल

कति बाटो विराउँ छौ सरकार

जनतालाई डर लाग्यो

घच्घच्याउने वाहानमा

सुझाब दिन कर लाग्यो

दुई तिहाइको दम्भ बढ्दा

हे सरकार

घमण्डले सीमा नाघ्यो

जनता र सरकारको दुरी

झन झन पर लाग्यो

घचघच्याउने बाहानामा

सुझाब दिन कर लाग्यो

सिंहदरबार गॉउघरमा२

सरकार

पुग्यो भन्थ्यो भाषणमा

कालो धन कुम्ल्याउने

दिनदहाडै रहर लाग्यो

जनता र सरकारको दुरी

झनझन पर लाग्यो

घच्घच्याउने वाहानामा

सुझाब दिन कर लाग्यो

मनिसा रानाभाट

दमौली पब्लिक स्कूल

क़क्षा ६

२३औ साहित्य श्रृंखलामा वाचन

Related posts

किरियापुत्री भवनलाई सहयोग

admin

समुदाय प्रहरी वडा समिति गठन

admin

मालपोत कार्यालय तनहुँ अस्तव्यस्त छ सिडियो कार्यालय जान सुब्बाको चुनौती

admin