22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

पहिलो मिस भिमाद बनिन्, सन्दिपा

भिमाद/आठ प्रतियोगिलाई उछिन्दै भिमादकी सन्दिपा राना पहिलो मिस भिमाद बन्न सफल भएकी छन् । एशियन नेपाल मिडिया इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मिस भिमादमा उपाधी संगै रानाले नगद ३० हजार प्राप्त गरेकी छन् । प्रतियोगितामा देबयानी थापा फस्ट रनर अप, पुनम श्रेष्ठ सेकेण्ड रनरअप भए ।

भिमादको उद्योग वाणिज्य संघको हलामा आइतबार सम्पन्न प्रतियोगिताका उपाधि विजेतालाई नगर उपप्रमुख शारदा खनालले पुरस्कार प्रदान गरेकी थिइन ।

Related posts

मृत चितुवा भेटियो

admin

राजा र नेपाली काँग्रेस (वि.पि.) बीच छलफल

admin

संसद विघटन देशभर विरोध

admin