30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

आमा समूहलाई जग्गा दान

दमौली/व्यास–१ गल्बुवेशीस्थित सिर्जनसिल आमा समूहलाई स्थानीय यशोदा भट्ट क्षेत्रीले जग्गा दान गरेकी छन् । आफ्ना दिवगंत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा उनले घरको छेउमा रहेको १३ फुट बाटोको मोहडामा पर्ने ३ आना घडेरी आमा समूहको भवन निर्माणका लागि दान गरेकी हुन् । बन्दीपुर पार्चेमा जन्मेकी हाल व्यास नगरपालिका वडा नं १ मा बस्ने क्षेत्रीले मालपोत कार्यालय तनहुँबाट आमा समूहको नाममा सो जग्गा रजिष्टे«सन गरी समूहकी सचिव गीता बाँस्तोलालगायतका अन्य पदाधिकारीलाई दिएकी हुन् ।

Related posts

चौराशी बसन्त पछि प्रकाशित मोतीको माला

admin

धर्मराउँदै उपलब्धी

admin

संक्रमित घट्दै, निको हुने बढ्दै

admin