22.4 C
Damauli
October 14, 2026
Tanahun Awaj
Uncategorized

शिक्षक पाल्न देउसी भैलो

भानु/जनसहयोगी मावि भानु १३ले निजी श्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमको आयोजना ग¥यो । देउसी भैलो कार्यक्रमका संयोजक शिक्षक बाबुराम खनालका अनुसार कक्षा १२ सम्म सञ्चलित विद्यालयमा २ जना निजी श्रोतका शिक्षक रहेका र उनीहरुलाई तलब खुवाउन यो कार्यक्रम गरिएको हो । विद्यालय सेवा क्षेत्रमा ३ दिन सञ्चालित देउसी भैलोबाट ४ लाख ९ हजार १ सय ६१ रुपैयाँ नगद संकलन भएको संयोजक खनालले तनहुँ आवाजलाई बताए ।

Related posts

तनहुँमा गएरातीबाट निशेधाज्ञा:के गर्न पाईन्छ, के गर्न पाईन्न ?

admin

पन्ध्र बर्षको अनुभवबाट सिक्दै चौथो पञ्चबर्षिय योजना

admin

साधारण सभा सम्पन्न

admin