30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
खेलकुद

भानुमा सिद्धबाबा कप

बाबुराम खनाल
भानु/भानु नगरपालिका वडा नं. १३ स्थित सिद्धबाबा युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । सातौं सिद्धबाबा कप फुटबल प्रतियोगिताको संघीय ससदका साँसद रामबहादुर गुरुङ्गले उद्घाटन गर्नुभएको समापन साँसद कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतियोगितामा विजेता टीमलाई पचास हजार नगद सहितको पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता टिमलाई पच्चीस हजार नगद पुरस्कार सहितको पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष खेमबहादुर गुरुङ्गले तनहुँ आवाजलाई बताउनु भयो ।

Related posts

अधर्मको नाश गरी धर्मको रक्षा गर्न भगवान श्रीकृष्णको जन्म भएको हो: श्रेष्ठ

admin

ग्रेस एनएमसी कप फुटसल प्रतियोगितामा रेडन कलेज प्रथम

admin

न्यु मिलेनियम कलेजले जित्यो इन्टर कलेज फुटसल

admin