19 C
Damauli
October 28, 2026
Tanahun Awaj
खेलकुद

भानुमा सिद्धबाबा कप

बाबुराम खनाल
भानु/भानु नगरपालिका वडा नं. १३ स्थित सिद्धबाबा युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । सातौं सिद्धबाबा कप फुटबल प्रतियोगिताको संघीय ससदका साँसद रामबहादुर गुरुङ्गले उद्घाटन गर्नुभएको समापन साँसद कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतियोगितामा विजेता टीमलाई पचास हजार नगद सहितको पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता टिमलाई पच्चीस हजार नगद पुरस्कार सहितको पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष खेमबहादुर गुरुङ्गले तनहुँ आवाजलाई बताउनु भयो ।

Related posts

अन्तर्राष्ट्रिय मानविय संस्था भएको थाहा पाएपछि रेडक्रस अभियानमा जोडिन पुगें : उपशाखा सभापति आले

admin

विकास निर्माणका लागि आएको बजेट चुहावट नहोस् भन्ने कुरामा सचेत छु: वडाध्यक्ष आले

admin

अनुगमनका पाटो सवल हुँदा र अभिभावकको चासो बढ्दा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउँछः प्रधानाध्यापक भट्टराई

admin