Tanahun Awaj
समाचार

व्यासकाे ३६ औं नगरसभा

व्यास नगरपालिकाले आफ्नो ३६ औं नगरसभाबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि संसोधित १ अर्ब ७७ करोड ८९ लाख १२ बराबरको बजेट अनुमोदन गरेको छ ।
–तस्वीर तनहुँ आवाज साप्ताहिक

Related posts

न्यायीक समितिको बार्षिक प्रतिवेदन

admin

उच्च अदालत बाग्लुङ्गमा राना

admin

११औं स्मृति दिवसमा पुस्तक हस्तान्तरण

admin