मुटु दिवसमा स्वास्थ्य परिक्षण by Tanahu Awaj 12th October 202312th October 2023 12th October 202312th October 2023 94 views मुटु दिवसको अवसर आयोजित कार्यक्रममा रक्तचाप परिक्षण गराउँदै व्यास–५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक । मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेशनल एपोलो अस्पताल दमौलीको सहयोगमा आश्रममा रहेका जेष्ठ नागरिकको इसिजी गर्नुका साथै रक्तचाप परिक्षण समेत गरेको थियो । तस्वीरः कृष्णचन्द्र पाण्डे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०८० असाेज २५ काे तनहुँ आवाज साप्ताहिक next post दशैं केन्द्रित बजार अनुगमन Related Articles नेकपा एमालेमा चुनावी सरगर्मि बढ्यो 11th April 2024 हिउँदे गाउँ सभा सम्पन्न 23rd January 2019 महासमिति सदस्यमा भट्टराई 20th December 2018 आलोपालोमा पायो सत्यवतीले प्रधानाध्यापक-प्रतिष्पर्धामा अब्बल पुष्पकलाको बल्ल पदस्थापन 4th May 2023 माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने 30th January 2024 मतदातालाइ धन्यवाद 5th January 2023 घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण 17th August 2023 विपद् पूर्वतयारी तालिम सम्पन्न 8th February 2019 चार महिनामा सरुवा 23rd July 2020 दुई बर्षदेखि विवादित संगम क्लबप्रशासनको तटस्थताले छुट्टाछुट्टै अधिबेशन–सभा 7th March 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.