24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

मुटु दिवसमा स्वास्थ्य परिक्षण

मुटु दिवसको अवसर आयोजित कार्यक्रममा रक्तचाप परिक्षण गराउँदै व्यास–५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक । मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेशनल एपोलो अस्पताल दमौलीको सहयोगमा आश्रममा रहेका जेष्ठ नागरिकको इसिजी गर्नुका साथै रक्तचाप परिक्षण समेत गरेको थियो । तस्वीरः कृष्णचन्द्र पाण्डे

Related posts

तनहुँ स्ववियु निर्वाचनः दुईमा अनेरास्ववियु,नेविसंघ र अखिल कान्तिकारी एक/एकमा विजयी

admin

अदालतको सेवामा संकुचन

admin

आठौं संविधान दिवसबाट बुधबारे हाटबजार

admin