33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

बजेट ल्याप्स हुने चिन्ता

लोहडाँडा/घिरिङ ४ तनहुँका उपभोक्ता असार मसान्त आउनै लाग्दा पनि काम शुरु नभएपछि लोहडाँडा जीताकोट माहुरकोट साठी घर र सतगैह्राका उपभोक्ता चिन्तित बनेका छन् । बाटो हिलाम्य छ लोहडाँडामा बस फँसेर यातायात अबरुद्ध भएको छ ।
राशन ढुगानी हुन सकेन । सुत्केरी, विरामी उपचार लान असुविधा भएको छ ।
पशुपति कालीगण्डकी भोवरकोट गड्यौलीटार मोटर मार्गका उपभोक्ता क्षेत्रको बाटोमा निकासा भएको सात लाख रुपयाँको काम अहिलेसम्म नहुँदा यस क्षेत्रका उपभोक्ताको दैनिकी कष्टकर भएको स्थानीय उपभोक्ता
बताउँछन् । पीडित उपभोक्ताले समाचारको स्रोत खोल्न अस्विकार गर्दछन् ।

Related posts

विपद्को नमुना उद्धार अभ्यास

admin

देवघाटमा सार्वजनिक सुनुवाई

Deepak Joshi

उम्सेका किसान सामुदायिक बन गोडमेल गर्दै

admin