25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

प्रजिअ–पत्रकार संवाद

दमौली/भरखरै सरुवा भै तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्नु भएका छविलाल रिजालले बुधबार पत्रकारहरुसंग औपचारिक सम्वाद गर्नुभएको छ ।
जिल्लाको यथार्थ वस्तुस्थिति, आगामि दिनमा जिल्लाको शान्ति सुव्यवस्था, पत्रकार र प्रशासन बीचको पारस्पारिक सहयोगका विषयमा सम्वाद भएको थियो ।
पत्रकारहरुले बजार अनुगमन, योजना समयमा सम्पन्न हुनुपर्ने तर्फ विशेष ध्यान पुर्याउन आग्रह गरेका थिए ।

Related posts

नेपाल पत्रकार महासंघ समेतको ध्यानाकर्षण

Deepak Joshi

घरदैलो गर्दै तनहुँसुर पुगे जोशी

Deepak Joshi

सभामुखको निर्वाचन आज

admin