24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

आजै हुने काममा भोलिभोलि

मालपोत कार्यालय तनहुँमा मंगलबार देखिएको यो दृष्य । दृष्यले बताउँछ कि मालपोत कार्यालयमा जनताको मिल्नेका पनि आजै हुँदैन । भोलि भनेर आजै गर्नका लागि नजराना बुझाउन बाद्य पारिन्छ । मिल्ने अंशबण्डा पनि नगरिदिएर अदालत जान बाद्य पारिन्छ । एक लाख मोलिने सम्पत्ति अंशबण्डा गर्न पचास हजार खर्च गर्न निमुखा सेवाग्राही बाद्य छन् –तआसा

Related posts

शिक्षक महासंघ तनहुँ घोषणा

admin

चिसोका कारण बृद्धाको मृत्यु

admin

जाडोमा छाला कसरी जोगाउने?

admin