Tanahun Awaj
समाचार

किसानको मेहनत कुहेर नष्ट

तनहूँको घिरिङ्ग गाउँपालिका वडा नं. १ अत्रौलीका किसानहरुको बारीमा गोलभेडा बोटमै पाकेर भूईमा खसेर नष्ट भएको छ भने बन्दा बोटमै सुकेर कुहेर नष्ट भएको छ । बीउ, नर्सरी, बारीमा मल, खनजोत विरुवा सार्ने देखिको दुःख गरेर विक्री नहुँदा लगानी, परिश्रम नष्ट हुँदा पनि किसानले पाउने राहत सून्य छ ।–तआसा

Related posts

महोत्सव उद्घाटन प्रमबाट

admin

तनहुको उपनिर्वाचनमा त्रिकोणात्मक प्रतिष्पर्धा
सातदलीय गठबन्धनको उम्मेदवार अग्रस्थानमा

admin

दशैंका लागि नयाँ नोटको व्यवस्था गर्ने तनाव

admin