सिद्धेश्वरीमा सरस्वतीको मन्दिर बनाउन अभिभावकको साथ by Tanahu Awaj 4th January 20244th January 2024 4th January 20244th January 2024 46 views दानी मनहरुः आफ्ना बालबच्चा पढ्ने विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने थाहा पाएपछि विद्यालय आएर मन्दिर निर्माणका लागि सहयोग हस्तान्तरण गर्दै सिद्धेश्वरी मावि व्यास– १२ का अभिभावक । नगद पाँच हजार १० रुपैयाँ हस्तान्तरण गरेपछि अभिवादन गर्दै सुनिता बराल(माथि) नगद रु ६ हजार विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै अर्की अभिभावक सविता पन्त (तल) । तिहारको अवसर पारेर विद्यालय सेवा क्षेत्रमा देउसी भैलो कार्यक्रमा मार्फत मन्दिर निर्माणका लागि विद्यालयले झण्डै दुइलाख जुटाएको छ भने अन्य दाताहरुले पनि मन्दिर निर्माणमा नगद सहयोग गरेका विद्यालयका सहायक प्रअ प्रतापसिंह अधिकारीले बताए । तस्विरः रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post मुख्य न्यायाधिवक्ताको साथमा तनहुँका कानुन व्यवसायी next post मोफसलको पठनीय कृति “व्यास–वाटिका” Related Articles रेडक्रस सभापतिमा मथुरा 3rd February 2022 तालिम तथा सहयोग वितरण 8th July 2021 पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा 5th December 2018 प्रतिशोधपूर्ण सिफारिसका विरुद्ध कार्यकर्ता 3rd June 2022 आफ्ना नेताको सम्झनामा कांग्रेस तनहू“को शोक सभा 1st November 2018 राम वालोदयमा अभिभावक भेला सम्पन्न 25th November 2023 ब्राह्मण समाजमा नयाँ नेतृत्व 15th April 2021 सिद्धेश्वरीमा अभिभावक प्रतिबद्धता 29th August 2019 हंशबाहिनी मा.वि.को ६१ औं वार्षिकोत्सव तथा अभिभावक भेला... 21st January 2021 गण्डकी प्रदेश मुख्यमन्त्रीबाट शिलान्यास र उद्घाटन 4th November 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.