दमौली/असोज ३१ आईतवारबाट साँझबाट शुरु भएको अविरल बर्ष बुधबार साँझसम्म झण्डै साठी परिरह्यो । यो बर्षाले तनहुँको राजमार्ग, धानबालीमा नोक्सान परेको सूचना बुधबार साँझसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले बताए ।
समाचार स्रोतहरुको अनुसार देशभरको जनजीवन भने प्रभावित भएको छ । धनजन र बालीनालीको नोक्सान भएको छ । सडक अवरुद्ध भएको छ । यो बर्षले १९ जिल्ला प्रभावित हुँदा ७७ जनाको ज्यान गएको र २७ जना वेपत्ता भएको समाचार छ । पीडितलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।
साठी घण्टा अविरल बर्ष धनजन र बालीनालीको नोक्सान
previous post