Tanahun Awaj
Uncategorized

कोरोनाको थप लक्षण

कोरोनाको लक्षण

दमौली/कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक एवं सरूवा रोग विशेषज्ञहरूले पछिल्लो समयमा कोरोना संक्रमितमा थप लक्षण देखिएको बताएका छन् ।

विभिन्न संचार माध्यमले जनाए अनुसार पछिल्लो अनुभवमा संक्रमितमा सुन्ने शक्तिमा ह्रास भएको पाइएको छ ।त्यसै गरी स्वाद थाहा नपाउने, पेट र टाउको दुख्ने, जीऊ दुख्ने, थकान बढ्ने जस्ता लक्षण कोरोना संक्रमितमा थप देखिएको छ ।

यस अघि संक्रमितमा रूघा खोकी, सास फेर्न गाह्रो हुने कडा ज्वरो आउने भनि आमनागरिकलाई सूसुचित गराईएको थियो ।

Related posts

परनिर्भरता अन्त्य नै दीगो विकासको मार्गचित्र

admin

म्याराथनले स्वास्थ र पर्यटनको अभिबृद्धी होस्

admin

गोठादी, कोखे, च्योलोकमा कोरोना कोभिड १९ सचेतना अभियानमा पुग्यो

admin