पृथ्वीनारायण शाहको ३००औं जयन्ती by Tanahu Awaj 13th January 202213th January 2022 13th January 202213th January 2022 155 views गणतन्त्रवादीहरुले उपेक्षा गरेका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००आंैं जयन्ती राजावादी भनेर चिनिएको राप्रपाले पुस २७ गते तनहूँको दमौलीमा पनि बाजागाजा सहितको कोण सभा गरेर उत्साहपूर्वक मनाएको छ । पूर्वपञ्चहरुको सहित राष्ट्रनिर्माणप्रतिको श्रद्धाभएका गणतन्त्रवादीहरुको पनि कार्यक्रममा सहभागिता देखिएको थियो । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह next post तेस्रो चरणको क्षेत्र भ्रमण सकेका जोशी थप उत्साही Related Articles भोली शहीद दिवस 29th January 2021 शैक्षिक सामग्री वितरण 19th October 2023 संसदीय अभ्यासबाट दलको नेता चयन 22nd December 2022 मुक्तक मञ्च गठन तथा मुक्तक बाचन कार्यक्रम सम्पन्न 10th March 2022 व्यासको प्रस्ताव 27th May 2021 म्याग्दे गापाको अनुदानमा हाते टयाक्टर 15th June 2023 गिरीलाई वरिष्ठ उपाधि 14th July 2022 १८औं सचिन स्मृति खुल्ला दौड 25th February 2021 जनगणना–२०७८ को प्रारम्भिक नतिजामा तनहुँको तस्वीर 3rd February 2022 खुल्ला दिसा, नरकको भिसा 26th November 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.