दशैंका लागि नयाँ नोटको व्यवस्था गर्ने तनाव by Tanahu Awaj 19th October 202319th October 2023 19th October 202319th October 2023 62 views नेपालीहरुको महान पर्व २०८० मा दानदक्षिणा गर्न नयाँ नोट सटहीका लागि लामबद्ध सर्वसाधारण । अघिल्ला बर्षहरुमा नयाँ नोट सटहीका लागि राष्ट्र बैंकहरुमा पुगेर लाईन बसेर साट्नु पर्दथ्यो । केही बर्षदेखि सदरमुकामका बैंकहरुबाट नयाँ नोट सटहीको प्रन्बन्ध नेपाल बैंकले मिलाएपछि सर्वसाधारणलाई सहज भएको छ । आवश्यकता भन्दा बढी नोट सटही गर्ने मनोदशाले बैंकलाई माग आपूर्ति गर्न यसरी लाईन लगाउनु पर्ने । केहीले पटक पटक सटही गर्ने केहीले पाउँदै नपाउने अवस्थाको अन्त्य तर्फ सम्बद्ध निकायको ध्यान पुग्ने नै छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post दशैंमा आयो राजनीतिक सन्देश next post राष्ट्रिय स्वार्थको नीतिमा सरकार चलाउ Related Articles महासंघको पहलमा माफी मागेपछि मिलापत्र 9th November 2023 तनहुँ बारलाई पुस्तक 16th January 2020 त्रिनाब्बे प्रतिशत योजना सम्झौता 29th June 2023 नेत्रहिन संघको देउसीभैली 16th November 2023 भानुभक्तमा पाहुना प्राध्यापक 11th July 2019 राष्ट्रिय सभा निर्वाचन माघ ९ मा 9th January 2020 कोभिड–१९ को स्थिति 4th June 2020 रेडक्रसको अधिवाचन तालिम 7th April 2022 नक्सा बनाउँदा हटाउन खोजियो:ओली/असफलता ढाक्ने पुरानो फर्मूला: विश्लेषक 2nd July 2020 शिव माविमा युथ एडप्ट अभिमुखीकरण 31st August 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.