दशैंका लागि नयाँ नोटको व्यवस्था गर्ने तनाव by Tanahu Awaj 19th October 202319th October 2023 19th October 202319th October 2023 115 views नेपालीहरुको महान पर्व २०८० मा दानदक्षिणा गर्न नयाँ नोट सटहीका लागि लामबद्ध सर्वसाधारण । अघिल्ला बर्षहरुमा नयाँ नोट सटहीका लागि राष्ट्र बैंकहरुमा पुगेर लाईन बसेर साट्नु पर्दथ्यो । केही बर्षदेखि सदरमुकामका बैंकहरुबाट नयाँ नोट सटहीको प्रन्बन्ध नेपाल बैंकले मिलाएपछि सर्वसाधारणलाई सहज भएको छ । आवश्यकता भन्दा बढी नोट सटही गर्ने मनोदशाले बैंकलाई माग आपूर्ति गर्न यसरी लाईन लगाउनु पर्ने । केहीले पटक पटक सटही गर्ने केहीले पाउँदै नपाउने अवस्थाको अन्त्य तर्फ सम्बद्ध निकायको ध्यान पुग्ने नै छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post दशैंमा आयो राजनीतिक सन्देश next post राष्ट्रिय स्वार्थको नीतिमा सरकार चलाउ Related Articles अल्ट्रा म्याराथन 30th January 2020 विपद जोखिम न्यूनिकरण तालिम 9th December 2021 बुधबार नेप्से ३४.२९ अंकले बृद्धि 15th August 2024 लक्ष्मीले ५६औं बार्षिकोत्सव मनायो 30th January 2019 बन्दाबन्दी सातौ चरणमा 28th May 2020 कोषलाई सहयोग 1st July 2021 अष्ट्रेलिया नेपाल विजनेस काउन्सिलको संयोजकमा सन्देश 30th December 2021 गाईजात्रा तथा लाखे नाच–२०८१ (तस्विर) 22nd August 2024 दुर्घटनामा तीन घाइते 9th January 2019 जनयुद्ध दिवस 18th February 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.