दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण by Tanahu Awaj 22nd February 202422nd February 2024 22nd February 202422nd February 2024 31 views ‘मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग’ विषयक पाँच दिवसीय प्रशिक्षण बुधबार दमौलीको अनसन चौतारीको खुला मैदानमा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठबाट उद्घाटन भएको छ । फागुन नौ गतेबाट १३ गतेसम्म सञ्चालनमा रहने यो प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने छ । प्रशिक्षणलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा शारीरिक योग तथा प्राणायम अभ्यास गराईने छ । दोस्रो सत्रमा मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग मेडिटेशन गरनेछ । तेस्रो सत्रमा तनाव व्यवस्थापन एवं सकारात्मक जीवनशैलीको प्रशिक्षण आयोजकले बताएको छ । 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे next post नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ Related Articles मलेसियासंग सम्बन्ध सुधारमा सक्रियता 2nd February 2023 म्याग्देमा तीन दिने मौरी तालिम 18th May 2023 भोलिबाट साँस्कृतिक महोत्सव 26th December 2019 शिक्षक महासंघको सरकारलाई ध्यानकर्षण 20th December 2019 वी.पी. को विचार प्रचार गर्दा कारवाहीको धम्की दिनेहरुले... 30th January 2020 नेत्रहीन संघले शुरु गर्यो महायज्ञ 4th January 2024 ३८औं सभा सम्पन्न 11th February 2021 आयोजकसंग आग्रह-सम्पादकीय 31st March 2022 आफ्ना नेताको सम्झनामा कांग्रेस तनहू“को शोक सभा 1st November 2018 विर्तामा कोरोना सतर्कता 16th April 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.