दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण by Tanahu Awaj 22nd February 202422nd February 2024 22nd February 202422nd February 2024 33 views ‘मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग’ विषयक पाँच दिवसीय प्रशिक्षण बुधबार दमौलीको अनसन चौतारीको खुला मैदानमा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठबाट उद्घाटन भएको छ । फागुन नौ गतेबाट १३ गतेसम्म सञ्चालनमा रहने यो प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने छ । प्रशिक्षणलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा शारीरिक योग तथा प्राणायम अभ्यास गराईने छ । दोस्रो सत्रमा मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग मेडिटेशन गरनेछ । तेस्रो सत्रमा तनाव व्यवस्थापन एवं सकारात्मक जीवनशैलीको प्रशिक्षण आयोजकले बताएको छ । 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे next post नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ Related Articles म्याग्देबाट हुलाकको सेवा शुभारम्भ 20th July 2023 भानु १३ मा जु.रे.स दिवस 9th March 2019 मोटरसाइकलको ठक्करबाट एकको मृत्यु 18th January 2019 भिटामिन ए कार्यक्रम 22nd April 2021 वी.पी. को विचार प्रचार गर्दा कारवाहीको धम्की दिनेहरुले... 30th January 2020 जनअपेक्षाको कसीमा ओली सरकारको एकवर्ष 17th February 2019 ऋषिङमा स्वास्थ्य शिविर संचालन हुने 18th January 2019 अब चासो प्राकृतिक विपत्ति न्यूनिकरणमा-सम्पादकीय 13th October 2022 पाटन महोत्सव एकदिन लम्बिने सम्भावना 16th December 2021 देउवाको संसदमाथी विश्वास- सरकारलाई बाटो देखाउन सफल हुनेछ 14th May 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.