दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण by Tanahu Awaj 22nd February 202422nd February 2024 22nd February 202422nd February 2024 99 views ‘मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग’ विषयक पाँच दिवसीय प्रशिक्षण बुधबार दमौलीको अनसन चौतारीको खुला मैदानमा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठबाट उद्घाटन भएको छ । फागुन नौ गतेबाट १३ गतेसम्म सञ्चालनमा रहने यो प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने छ । प्रशिक्षणलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा शारीरिक योग तथा प्राणायम अभ्यास गराईने छ । दोस्रो सत्रमा मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग मेडिटेशन गरनेछ । तेस्रो सत्रमा तनाव व्यवस्थापन एवं सकारात्मक जीवनशैलीको प्रशिक्षण आयोजकले बताएको छ । 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे next post नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ Related Articles बाटोको दुरावस्थाले विद्यार्थी फर्कायो 26th September 2019 आदिकविको सहकार्य अन्तराष्ट्रिय स्तरमा 17th April 2019 असार १७ मध्यरातको कांग्रेस एमाले सहमति: के ओलीले... 1st August 2024 राष्ट्रिय र सिद्ध आविमा विव्यस गठन 15th October 2020 राजनैतिक बहस 17th March 2022 गण्डकी सरकारको बजेट: पछ्याउँदै परम्परा, लोक रिझ्याइँको निरन्तरता 20th June 2024 प्रेसलाई सुरक्षा सामाग्री 2nd July 2020 निःशुल्क पाठेघर क्यान्सर परीक्षण 2nd January 2025 सिद्ध आविमा जुरेस गठन 20th June 2024 तनहुको उपनिर्वाचनमा त्रिकोणात्मक प्रतिष्पर्धासातदलीय गठबन्धनको उम्मेदवार अग्रस्थानमा 20th April 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.