घर जहाँ कोही एक रात बसेन by Tanahu Awaj 18th January 202418th January 2024 18th January 202418th January 2024 55 views घर जहाँ कोही एक रात वास बसेनः २०७२ को भूकम्पबाट प्रभावित भन्दै पुनः निर्माणका लागि सरकारले उपलब्ध गराएको रकमबाट ऋषिङ गाउँपालिका–५ मा बनाइएको घर । यो घरमा घर धनी एक रात पनि ओत लागेनन् । भूकम्प पछिको पुनःनिर्माणमा पुहँच वालाले गरेको सरकारी अुनदानको दुरुपयोगको विदु्रप तस्वीर बनेर उभिएको यो घर त एउटा उदाहरण मात्रै हो । देशभर यस्ता हजारौं घरहरु छन्, जहाँ घर धनीले एकरात ओत लागेका छैनन् र झाडीको बिचमा वेवारिसे बनेर उभिएका छन् । कतिपय वास्तविक पिडित भने पहुँचको अभावमा घर बनाउने रकम नापाउँदा स्याउलाको छानोमा चिमको बार लागाएर वस्न बाध्य छन् । तस्विरः रमेश विकल 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post भूकम्पीय सुरक्षा जनचेतना सभा next post मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा Related Articles चिसोका कारण बृद्धाको मृत्यु 30th November 2018 गुञ्जी–लिपुलेक सडक (चर्किंदै नेपाल–भारत सीमा विवाद) 14th May 2020 जनताको समस्या समाधानगर्ने भट्टराईको प्रतिवद्धता 13th April 2023 जनयुद्ध दिवस 18th February 2024 शैलुन सञ्चालन गर्न देऊ सरकार, नदिए राहत र... 6th August 2020 मंगलादेवी स्मृति दिवस-महिला प्रतिनिधित्व खोज्दै कांग्रेस 29th August 2019 कृषि व्यवसायमा युवा 31st March 2022 धान दिवसको अर्थ 1st July 2021 विश्व समुदायमा खुशीको सन्देश – सम्पादकीय 21st March 2024 मितेरी क्लबको साँस्कृतिक मोह 31st October 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.