दमौली/व्यास नगरपालिकाको आयोजनामा गत साता सदरमुकाम दमौली स्थित निर्मल माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवती मावि सर्वाधिक पदक सहति विजेता बनेको छ । प्रतियोगितामा निर्मल मावि दोश्रो तथा ग्रीन स्टार अंग्रेजी स्कूल तेश्रो भएका छन् । आईतबार सम्पन्न प्रतियोगितामा सत्यवतीेले १७ स्वर्ण, आठ रजत तथा २ कास्य सहित २७ पदक जितेर प्रथम भएको थियो । दोश्रो भएको निर्मल माविले ४ स्वर्ण, ६ रजत तथा ५ कास्यसहित कुल १५ पदक जितेको थियो । तेश्रो स्थान ओगटेको ग्रीन स्टार वोर्डिङ स्कुलले दुई स्वर्ण, तीन रजत, तीन कास्य पदकका साथ आठ पदक हात पारेको थियो । प्रतियोगितामा सहभागी विद्यालयहरु मध्ये ८ वटा विद्यालयले रजत पदक, १२ वटा विद्यालयले रजत पदक तथा १६ वटा विद्यालयले कास्यपदक जितेका थिए ।
Uncategorised
-
दमौली/ कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान तनहुँको अध्यक्षमा व्यास–१ का नारायणप्रसाद अधिकारी सर्वसम्मत चयन…
-
दमौली/पत्रकारिताका क्षेत्रको विकासमा विशिष्ट योगदान दिएको भन्दै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ…
-
सेवार/व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर सोही वडामा रहेको सर्वज्योति…
-
दुलेगौंडा/नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको माघ ३ गते सम्पन्न २१औं अधिवेशनले…
-
दुलेगौंडा/नवज्योति आमा समूहले शुक्लागण्डकी–२ को गाछेपानीमा सामुदायिक भवन निर्माण गरेको छ । पचास लाख…
-
दमौली/प्रधानमन्त्र खड्ग प्रसाद ओलीले संसद विघटन गरेसंगै विरोधमा रहेको नेपाली काँग्रेसले विरोधका विभिन्न चरणको…
-
संसारका अधिकांश देशका नागरिकको घरको क्यालेण्डर फेरिएको छ । लगभग संसारका सबैले स्वीकारेको समय…
-
संसदको सार्वजनिक लेखा समितिको पौष ३ गते शुक्रबारको वैठकले ओम्नी समूह मार्फत गत चैत्रमा…
-
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्य सञ्चालनका प्रमुख तीन अंग हुन् । व्यवस्थापिकाले राज्य सञ्चालनको…
