दमौली/नेपाल अडिटर्स एशोसिएशन जिल्ला कार्य समिति तनहुँको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा मिनराज गौतम पुनः तीन बर्षका लागिसर्वसम्मन निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश सदस्य सत्यप्रसाद खनालको प्रमुख आतिथ्यतमा सम्पन्न अधिवेशनले नयाँ कार्य समितिको सर्वसम्मत निर्वाचन गर्नका साथै संस्थाको बार्षिक प्रगति, आर्थिक तथा सांगठानिक प्रतिवेदन अनुमोदन गरेको अध्यक्ष मिनराज गौतमले बताए ।
अधिवेशनले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः ज्ञान नारायण श्रेष्ठ, भोजबहादुर थापा, सब्बु श्रेष्ठलाई सर्वसम्मत निर्वाचन गरेको छ । त्यसैगरी सदस्यहरुमा श्रीभद्र खनाल, गोवर्धन खनाल, कोपिलामणि शर्मा, देवीबहादुर बस्नेत, सत्यप्रसाद खनाललाइ छैटौ अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले छौटौं राष्टिय अधिवेशन प्रतिनिधिमा सत्यप्रसाद खनाल र भोजबहादुर थापालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
प्रदेश प्रतिनिधिमा पनि सत्यप्रसाद खनाल र कोपिलामणि शर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
छैटौ जिल्ला अधिवेशनलाई प्रमुख अतिथि सत्यप्रसाद खनाल, तनहुँ जिल्ला अध्यक्ष मिनराज गौतम, सदस्य देवीबहादुर बस्नेत, सदस्य ज्ञाननारायण श्रेष्ठ र भोजबहादुर थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
Tanahu Awaj
-
दमौली/जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आफ्नो वेरुजु सून्य भएको जनाएको छ ।कार्यालयले गत विहिबार पत्रकार…
-
श्रमिक वर्गको कार्यक्षेत्रमा सुरक्षा र स्वास्थ्यको सम्बन्धमा चासो र चिन्ता कमै हुने गरेको पाईन्छ…
-
दमौली/तनहुँ व्यास नगरपालिकाको जोशी–एमाले गठबन्धनका उम्मेदवारहरुले बुधबार व्यास नपाको वडा नं. ३ मा घरदैलो…
-
दमौली/नेपालको राजनीतिक आकाशमा बहुदलीय प्रतिप्रधालाई विस्थापन गर्दै गठबन्धन प्रतिष्प्रधाको शुरुवात सरकारी पक्षले गरेपछि अहिले…
-
दमौली/नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा टिकट वितरण गर्दा न्याय गर्न नसकेको, गुटगत…
-
[3d-flip-book id=”7438″ ][/3d-flip-book]
-
पृष्ठभूमिःतनहुँमा विचाराधिन जबरजस्ती करणी मुद्धाकी पीडित र जाहेरवालाले अनुसन्धान अधिकारी समक्ष गरेको बकपत्र भन्दा…
-
–“हामीले आफ्ना विरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।”कांग्रेसले आफ्नो आदर्श पुरुष मान्ने र श्रद्धापूर्वक जननायक,…
-
ए छोटेराजा जनता तिम्रो पक्षमा छन् कि छैनन् भनेर जान्न त गाउँगाउँमा टोलटोलमा गल्ली…
