समुन्द्र पारीको मायाँ by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 132 views महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि next post राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन Related Articles म्याराथनको झलक 2nd February 2023 सामुदायिक भवन उद्घाटन 31st March 2022 आन्तिम चरणमा नबौं अधिवेशन 6th January 2022 पर्यटक बस दुर्घटना हुँदा १० घाइते 3rd January 2019 दमौलीमा भेटियो नक्कली नोट 12th October 2023 उद्यमशीलद्धारा क्षमता अभिवृद्धि तालिम 1st February 2024 मूख्यमन्त्री प्राप्तिले इतिहास व्यूझायो 17th June 2021 व्यास नपाको राम्रो निर्णय कार्यान्वयनमा आशंका- सम्पादकीय 25th April 2024 असक्षमलाई गिरिराज चल्ला 15th March 2019 म्याग्देबाट हुलाकको सेवा शुभारम्भ 20th July 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.